कांग्रेसलाई एक हुन नदिने तत्व परास्त भए : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक हुन नदिने तत्व परास्त भएको बताएका छन् । आइतबार साँझ पार्टीको महासमिति बैठक समापन गर्दै देउवाले पार्टी एकजुट हुनका लागि बैठक फलदायी भएको बताए । ‘पार्टी एकजुट भएको छ,’ उनले भने, ‘कांग्रेसमा विभाजन ल्याउन खोज्ने, पार्टीलाई एकजुट हुन नदिन चाहने तत्व परास्त भएका छन् ।’ सभापति … Continue reading कांग्रेसलाई एक हुन नदिने तत्व परास्त भए : सभापति देउवा